२० बैशाख २०८३, आइतबार | May 4, 2026

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाले १०० सिटमा जीत हासिल गरेको छ ।

निर्वाचनको सुरुआती चरणदेखि नै अग्रता कायम राखेको रास्वपाले १२९ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा १०० सिटमा विजय सुनिश्चित गरेको हो ।

हालसम्मको परिणामअनुसार दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १४ सिट जितेको छ भने नेकपा (एमाले) ले ७ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन् ।

रास्वपाको यो परिणामलाई संसदीय राजनीतिमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । मतगणना अझै केही क्षेत्रमा जारी रहे पनि प्रारम्भिक नतिजाले प्रतिनिधिसभामा रास्वपाको बलियो उपस्थिति देखाएको छ ।

रास्वपाबाट प्रतिनिधिसभामा निर्वाचित भएका १०० उम्मेदवारहरूको सूची यसप्रकार रहेको छ  :

१. बालेन्द्र शाह

२. इन्दिरा राना मगर

३. सोविता गौतम

४. डा. लेखजंग थापा

५. हरि ढकाल

६. सुलभ खरेल

७. रुविना आचार्य

८. सुनिल लम्साल

९. बदनकुमार भण्डारी

१०. राजन गौतम

११. राजकिशोर महतो

१२. अशोककुमार चौधरी

१३. नरेन्द्र साह कलवार

१४. निशा डाँगी

१५. नरेन्द्रकुमार गुप्ता

१६. विक्रम खनाल

१७. कमल सुवेदी

१८. नीतिमा भण्डारी

१९. मनिष झा

२०. विपिनकुमार आचार्य

२१. तोसीमा कार्की

२२. देवराज पाठक

२३. रविन महतो

२४. राजीव खत्री

२५. मनीष खनाल

२६. रहबर अन्सारी

२७. कृष्णकुमार कार्की

२८. सन्तोष राजवंशी

२९. अरबिन्द साह

३०. गणेश धिमाल

३१. खड्कराज पौडेल

३२. शिवशंकर यादव

३३. तौफिक अहमद खान

३४. प्रकाश पाठक

३५. स्वर्णिम वाग्ले

३६. बिना गुरुङ

३७. प्रदीप विष्ट

३८. गणेश कार्की

३९. गणेश पौडेल

४०. सीताराम साह

४१. तपेश्वर यादव

४२. अमरेशकुमार सिंह

४३. चन्दनकुमार सिंह

४४. डोलप्रसाद अर्याल

४५. प्रमोदकुमार महतो

४६. सुनिल केसी

४७. मोहनलाल आचार्य

४८. दिपकराज बोहरा

४९. धर्मराज केसी

५०. रुकेश रञ्जित

५१. सुरेशकुमार चौधरी

५२. दीपककुमार साह

५३. श्रीराम न्यौपाने

५४. अच्युतम लामिछाने

५५. आनन्दबहादुर चन्द

५६. उत्तमप्रसाद पौडेल

५७. सस्मित पोखरेल

५८. आशा झा

५९. रमेशकुमार

६०. रामाकान्तप्रसाद

६१. सागर ढकाल

६२. मधुकुमार चौलागाई

६३. खगेन्द्र सुनार

६४. पुकार बम

६५. धनञ्जय रेग्मी

६६. राजेशकुमार चौधरी

६७. खेमराज कोइराला

६८. कन्हैया बनियाँ

६९. गणेश पराजुली

७०. शिशिर खनाल

७१. विक्रम थापा

७२. सुशान्त वैदिक

७३. यज्ञमणि न्यौपाने

७४. बुद्धिप्रसाद पन्त

७५. ज्ञानेन्द्र सिंह महता

७६. माधवबहादुर थापा

७७. सागर भुसाल

७८. बोधनारायण श्रेष्ठ

७९. विराजभक्त श्रेष्ठ

८०. भरतप्रसाद पराजुली

८१. बुद्धरत्न महर्जन

८२. सुशील खड्का

८३. जगतप्रसाद जोशी

८४. ताराप्रसाद जोशी

८५. राजुनाथ पाण्डे

८६. आशिष गजुरेल

८७. कोमल ज्ञवाली

८८. गोविन्द पन्थी

८९. धनेन्द्र कार्की

९०. रञ्जु न्यौपाने

९१. सूर्यबहादुर तामाङ

९२. सोम शर्मा

९३. आसिका तामाङ

९४. जनक सिंह धामी

९५. टेकबहादुर शाक्य

९६. रवि लामिछाने

९७. शम्भुप्रसाद ढकाल

९८. सुशीलकुमार कानु

९९. हरिप्रसाद भुसाल

१००. ई. जगदीश खरेल

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ८ : २३ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता