२९ जेष्ठ २०८३, शुक्रबार | June 13, 2026

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत



काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेको छ ।

प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले आगामी पाँच वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा मनोनित गरेकी हुन् । श्रेष्ठ प्रधानमन्त्री कार्कीका कार्कीका प्रमुख स्वकीय सचिव हुन् ।

यसअघि अध्यक्ष रहेका ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसम्बन्धी ऐन, २०३९ अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले नै अध्यक्ष मनोनयन गर्ने व्यवस्था छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : ३२ बजे

सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन

सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना

नेपालगन्ज । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना

विपद्लाई राजनीतिकरण गर्नुहुँदैन : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण

महसुल उठाउने नाममा उद्योगीलाई दबाब नदिन औद्योगिक क्षेत्र उद्योग महासङ्घको आग्रह

काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार