१० भदौ २०८३, बुधबार | August 27, 2026

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी



काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित सबै यात्रु सकुशल रहेको जनाएको छ।

कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितका अनुसार हेलिकोप्टरमा सवारमध्ये ७२ वर्षीय काजीबहादुर राई सामान्य घाइते भएका छन्।

हेलिकोप्टरमा काजीबहादुर राईसँगै ८२ वर्षीय बलबहादुर राई, ७७ वर्षीय दलमणि राई, ८३ वर्षीय लक्ष्मी राई र ६३ वर्षीय सामला राई सवार रहेका थिए।

उनीहरू आफन्तको शव गाडीमार्फत पठाएर आफूहरू भने हेलिकोप्टरबाट यात्रा गरिरहेका बेला दुर्घटना भएको बताइएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ४ : ३९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट