२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको फलोअप सकेर हङकङ प्रस्थान गरेका छन्। देउवाको सचिवालयले जारी गरेको सूचनामा सिङ्गापुरबाट उनी हङकङ गएको जानकारी दिइएको छ ।

सचिवालयका अनुसार नियमित स्वास्थ्य परीक्षण र उपचार पूरा गरेपछि थप उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएका हुन्।

सिङ्गापुरमा गरिएको उपचारपश्चात आवश्यक थप स्वास्थ्य जाँच तथा पारिवारिक भेटघाटका कार्यक्रम सकेपछि देउवा स्वदेश फर्किने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

देउवा पछिल्लो पटक गत फागुन १४ गते स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका थिए।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ५ : ५४ बजे

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न विज्ञानमन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र

कैलालीको गोदावरीमा बगेर दुई महिलाको मृत्यु

कैलाली । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ

करका दर हेरफेर आर्थिक अपराध हो, संसदीय छानबिन हुनुपर्छ : वर्षमान पुन

काठमाडौं । करका दर हेरफेर प्रकरणलाई लिएर विपक्षी दलहरूले शुक्रबार

तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ