१० भदौ २०८३, बुधबार | August 27, 2026

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन



नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको गिरफ्तारी विरुद्ध बाँकेको नेपालगन्जमा पनि प्रदर्शन भएको छ । एमाले कार्यकर्ताहरुले स्थानीय बिपी चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै नारा लगाएका छन् । गृहमन्त्रीको पुत्ला बनाएर प्रदर्शनमा उत्रेका एमाले कार्यकर्ताहरु र प्रहरीबीच धकेलाधकेल भएको छ ।

गृहमन्त्रीको राजीनामा नआउँदासम्म प्रदर्शन नरोकिने एमाले नेता कृष्ण प्रसाद श्रेष्ठले बताए । उनले अन्यायपूर्ण र गूरकानुनीरुपमा पार्टी अध्यक्ष र कांग्रेस नेतालाई पक्राउ गरिएको भन्दै उनीहरुलाई अबिलम्ब रिहा गर्न माग गरे ।

एमाले कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण नेपालगन्जको बिपी चोक भएर चल्ने ुवारी साधन अवरुद्ध बनेको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ४ : ५७ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट