११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रतिनिधिसभाको सभामुखमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित



काठमाडौं। प्रतिनिधि सभाको सभामुख पदमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिसभाको आजको बैठकमा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । केसीले सो पदमा अन्य कसैको पनि उम्मेदवारी नपरेका कारण अर्याल सभामुख पदमा निर्वाचित भएको जनाउँदै उनलाई कार्यकाल सफलताको बधाई दिए ।

त्यसअघि अर्याललाई सभामुखमा निर्वाचित गर्न रास्वपाका सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमले समर्थन गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि चैत २३ गते सोमबार अपराह्न १ः०० बजे बस्नेछ । अब सो बैठकको संचालन नवनियुक्त सभामुख डोरप्रसाद अर्यालले गर्नेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ३८ बजे

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको