२१ चैत्र २०८२, शनिबार | April 4, 2026

अर्घाखाँचीका सीडीओ र सहायक सीडीओलाई कोरोना संक्रमण



काठमाडौं । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

प्रजिअ विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रजिअ पौडेललाई रुघाखोकी र ज्वरो आएपछि स्वाब परीक्षण गराएका थिए । त्यसपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । तर, सहायक प्रजिअ थापाले भने विना लक्षण स्वाब परीक्षण गराएका थिए ।

बिहीबार कोरोना पोजेटिभ पुष्टि भएपछि प्रजिअ र सहायक प्रजिअ अहिले होम आइसोलेसनमा बसेका छन्।

शीतगंगा नगरपालिका कोठिया र सन्धिखर्क नगरपालिकाको भुजुंगे क्षेत्रका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि उनीहरुले परीक्षण गराएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : ५३ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल