९ भदौ २०८३, मंगलबार | August 25, 2026

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (पूर्णपाठसहित)



काठमाडौं । प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याल लाई बुझाइएको छ।

मंगलबार मस्यौदा समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)का सांसद गणेश पराजुली ले समितिका सदस्यहरूसहित सभामुखलाई मस्यौदा हस्तान्तरण गरेका हुन्।

प्रतिनिधिसभाको बैठकले गत चैत २३ गते पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो। उक्त समितिले आवश्यक अध्ययन तथा छलफलपछि नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको हो।

मस्यौदा ग्रहण गर्दै सभामुख अर्यालले संविधान, प्रचलित कानुन र विगतका नजिरलाई आत्मसात् गर्दै प्रक्रियागत रूपमा नियमावली पारित गरिने बताए। उनले नियमावलीअनुसार नै प्रतिनिधिसभा सञ्चालन गरिने स्पष्ट पारे।

समितिमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणी न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल सदस्य रहेका छन्।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ५० बजे

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत