१५ असार २०८३, सोमबार | June 29, 2026

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल गर्न सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन्।

गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएपछि सो मन्त्रालय तत्कालका लागि आफ्नै नेतृत्वमा राखेका प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।

छलफलका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका छन् । प्रधानमन्त्रीले गृहमन्त्रीको बहिर्गमनपछि विकसित घटनाक्रमबारे ब्रिफिङ लिने र निर्देशन दिनेछन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ४४ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा