१४ असार २०८३, आइतबार | June 28, 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल बनेका छन् ।

अर्थमन्त्रालयले मंगलबार ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशक थिए ।

यअघि सो पदमा गजेन्द्र ठाकुर थिए । तर, ठाकुर विचौलिया काम गर्ने भनिएका दीपक भट्टसँग जोडिएको समाचार सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको थियो। त्यसपछि सो पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ८ : २० बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा