काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै संसद अवरोध गरेका छन् ।
विपक्षी दलहरुको अवरोधभएपछि पहिलो बैठक स्थगित गरेर प्रधानमन्त्री बालेन्द्र शाह भेट्न गएका सभामुख डीपी अर्यालले दोस्रो बैठ अघि बढाए खोजेपछि विपक्षीहरुले अवरोधलाई कायमै राखेका हुन् ।




















प्रतिक्रिया