काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको छ । प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार १० : ४४ बजे
प्रतिक्रिया