३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

दशैंको टीकाको साइत सार्वजनिक, नेपालमा बिहान १० बजेर १९ मिनेट उत्तम, विदेशमा कतिबेला ?



काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले नेपालसहित विश्वभर टीका लगाउने उत्तम साइतको निक्र्यौल गरेको हो ।

समितिले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा बिहान १० बजेर १९ मिनेटको समय उत्तम रहेको छ । यस वर्ष विजया दशमीको दिन कात्तिक १० गते परेको छ ।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल लगायत २४ वटा देशमा टीका लगाउने उत्तम साइत तयार पारेको हो । जो नेपाली जुन देशमा बसेका छन्, सोही देशको समय अनुसार टीकाको साइत तयार पारिएको छ ।

विदेशमा बस्नेहरुलाई टीकाको साइतबारे अन्यौल नहोस भनेर यसपटक विदेशमा समेत साइत निर्धारण गरिएको समितिले जनाएको छ ।

कुन देशमा कति बजे टीका लगाउने ?

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ५ : २९ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम