२२ भदौ २०८३, सोमबार | September 7, 2026

आर्थिक वर्ष सुरुभएको ३ महिनापछि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ल्यायो वार्षिक कार्ययोजना



बुटवल । आर्थिक वर्ष सुरुभएको ३ महिना पछि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

भैरहवामा एक कार्यक्रमको आयोजना गरी विज्ञ केन्द्रले १५ करोड २ लाख ७८ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो ।

रुपन्देही जिल्ला र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) कार्यक्षेत्र क्षेत्र रहेको कार्यालयले कृषि उत्पादन, खाद्य तथा पोषण , स्मार्ट कृषि गाउँ, मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम, अभियान मुखि(मिसन), पशुपंक्षि विकास तथा पशु स्वाथ्य कार्यक्रम, ससर्त अनुदान तर्फका कार्यक्रम गर्ने लक्ष्य सार्वजानिक गरेको छ ।

कार्यक्रममा बोल्दै विज्ञ केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा.प्रवेज आलमले कोभिडको कारण कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न नसकीएको कार्यक्रमहरु यो बर्ष पुरा गर्ने लक्ष्य लिएको जानकारी दिए ।

जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एक राज विश्वकर्माले अवको कृषि भनेको उत्पादन मुखि, परिणाम मुखि हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : १६ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११