३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

स्याङ्जाका ८१ वर्षीय कोरोना संक्रमितको पोखरामा मृत्यु



पोखरा । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार दिएको जानकारी अनुसार स्याङ्जाका एक र नवलपरासी पूर्वका एक जना संक्रमितको मृत्यु भएको हो।

स्याङ्जाको आँधीखोला–६ स्थायी ठेगाना भएका ८१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा गय राति निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए। शर्माका अनुसार ती पुरुषमा मिर्गौला, मुटु र पिसावसम्बन्धी समस्या थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ३ : ५८ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम