२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट उक्त पदका लागि आवेदन माग गरेको हो ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले साउन २६ गते कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा मा आवेदन बुझाउनुपर्नेछ ।

आवेदनसँगै उम्मेदवारले आफ्नो व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) गोप्य खामबन्दी गरी पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : २८ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल