२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत सार्वजनिक गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुक एकाउण्टमा लेख्दै उनले कहिलेकाहीँ एक्लै लड्नु पर्ने जनाएका छन् । उनले एक्लै लड्नुपरेको पहिलो पटक नभएको पनि उल्लेख गरेका छन् ।

प्रतिनिधिसभामा रास्वपाका सांसदहरुले नै प्रधानमन्त्री र सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्री शाहको यस्तो भनाई सार्वजनिक भएको हो । उनले सहित समय आउन केही समय लाग्ने पनि जनाएका छन् । ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्रीले नआत्तिन पनि आग्रह गरेका छन् । सुनेको र देखेको भन्दा वास्तविकता फरक हुन सक्ने बताउँदै उनले नआत्तिन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ११ : २५ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,