२४ मंसिर २०८२, बुधबार | December 11, 2025

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् पुनर्गठन; अर्थमा विष्णु पौडेलको इन्ट्री, रक्षाबाट ईश्वर पोखरेल आउट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त गरेकाछन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

यसैगरी, शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ भने लिलानाथ श्रेष्ठलाई महिला बालबालिका मन्त्रीको जिम्मा दिइएको छ ।

पार्वत गुरूङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरिएको छ ।

रक्षामन्त्रीको जिम्मा प्रधानमन्त्री स्वयंले लिएका छन् ।


 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : २५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल