५ पुस २०८२, शनिबार | December 20, 2025

काठमाडौंमा बिहीबार १ हजार ५५२ जनामा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ५५२ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्रै १ हजार २८३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी ललितपुरमा १५७ जना र भक्तपुरमा ११२ जनालाई संक्रमण भएको छ ।

यससँगै काठमाडौं उपत्यकामा हालसम्म ६४ हजार ५८६ जनामा संक्रमण भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ४ : ३७ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र