१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोरोना संक्रमणबाट नेपालगन्जमा ५० वर्षिय एनजीओकर्मी प्राध्यापकको मृत्यु



नेपालगञ्ज । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट नेपालगञ्ज थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट नेपालगंज १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो ।

असोज २७ गते अस्पताल भर्ना भएको उनको कार्तिक ७ गते हिजो राती १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मृतक गैरसरकारी संस्थाकर्मी तथा प्राध्यापन पेशामा संलग्न रहँदै आएका थिए । ठेगाना नेपालगन्ज लेखिएपनि उनी खजुराका स्थायी बासिन्दा हुन् ।

उनमा श्वास प्रश्वास समस्या रहेको श्रेष्ठले बताए ।

योसगैं बाँके जिल्लाका मात्र ३० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : २५ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी