३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नयाँ बानेश्वरमा कोरोनाबाट घरमै दुईजनाको मृत्यु



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा कोरोना संक्रमणबाट आइतबार दुईजनाको मृत्यु भएको छ ।

कास्की घरभएर नयाँ बानेश्वरमा डेरामा बस्ने ५३ वर्षीय पुरुषको डेरामै मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिकाको वडा १० को कार्यालयका अनुसार उच्च रक्तचापको समस्या भएका उनको डेरामै मृत्यु भएको थियो ।

त्यस्तै बानेश्वरमै अर्का एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वडाध्यक्ष रामकुमार केसीले ८ दिनअघि कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी वृद्धाको आइतबार मृत्यु भएको जानकारी दिए ।

नेपाली सेनाको सहयोगमा दुबैजनाको शव हिजो बेलुकी नै व्यवस्थापन गरिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ४८ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन