६ श्रावण २०८३, बुधबार | July 22, 2026

अमेरिकी राष्ट्रपति निर्वाचन मतगणना : ट्रम्प र बाइडनबीच कडा टक्कर, फ्लोरिडामा ट्रम्प अगाडि



काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम आउन सुरू गरेको छ ।

प्रारम्भिक नतिजन अनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो वायडनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम विरूद्धअग्रता लिएका छन् ।

अहिले बिहान ७ बजेसम्मको नतिजा अनुसार वायडनले ९ राज्यमा जित हासिल गरेका छन् भने ट्रम्पले ७ राज्यमा जितेका छन् ।

हालसम्म वायडनले ८५ इलेक्ट्रोरल मत हासिल गरेका छन् भने रिपब्लिकन उम्मेदवार ट्रम्पले ५५ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।

यद्यपी, सबैभन्दा चासोपूर्वक हेरिएको फ्लोरिडा राज्यमा ट्रम्पको अग्रता कायम छ । फ्लोरिडाको ८६ प्रतिशत मत परिणाममा ट्रम्पको पक्षमा ५०.४ प्रतिशत देखिएको छ भने वाइडेनको पक्षमा ४८ दशमलव ८ प्रतिशत देखिएको छ ।

अधिकांश निर्वाचन मत सर्वेक्षणले वायडनले जित्ने दाबी गरेका थिए । यद्यपी सम्पूर्ण मतपरिणाम भने आजै दिउँसोसम्म आउनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : २५ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९