२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नेकपा नेता सुरेन्द्र पाण्डेको कार्यक्रममा प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताबाट अवरोध



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले अवरोध गरेका छन् ।

कमिटी सदस्य  पाण्डे राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा  सहभागी  भएका थिए । कार्यक्रममा नेता पाण्डेले ओली पक्षले मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका थिए । नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

यस्तै नेकपा राप्ती नगर कमिटीका अध्इक्ष इमानसिंह लामाले केही उच्छिङ्खल व्यक्तिले कार्यक्रम अवरोधको प्रयास गरेको बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ४ : ४५ बजे

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन