२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकै दिन थप १९ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको थियो ।

एकै दिन १ हजार ३ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । गत २४ घण्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १९ हजार ८ सय २८ पुगेको छ। हाल ६ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ३५ बजे

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको

आजको मौसम : लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको

चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई महासङ्घको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा

कांग्रेस १५ औँ महाधिवेशन : आज मतदान, ७ हजार २५५ प्रतिनिधिले नेतृत्व छान्दै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा