२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलको सुख्खानगरमा गोली चल्यो, एकजना घाईते



बुटवल । बुटवलको सुख्खानगरमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित कलस होटलमा गोली चलेको प्रहरीले बताएको छ ।

गैडाको खाग तस्करीमा सम्लग्नहरु बसेको सुुुुुुुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहाराट तस्कर समूहकै एकजना घाईते भएको बताईएको छ । कलश होटलमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनाराण थापाले पुष्टि गरेका छन् ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाईतेको चिउडोमा गोली लागेको बताईएको छ । प्रहरीका अनुसार प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना प्रहरी घेरा तोडेर भागेकाछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : १६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति