२० मंसिर २०८२, शनिबार | December 6, 2025

उखुको पैसा भुक्तानी नदिने उद्योगीलाई सरकारले पक्राउ गरि कारवाही गर्ने



काठमाडौँ । बिभिन्न बहाना बनाउँदै उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई सरकारले अव प्रहरी लगाएर पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवाला मन्त्री सहितको बैठकले पैसा नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी समेतको उपस्थितीमा बैठक बसेको थियो। बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एकजना एआइजीलाई पनि सहभागी बनाईएको थियो।

उखु ब्यवसायी र चिनी उद्योगीहरुले पटक पटक भाका दिने तर भुक्तानी नदिने गरेपछि उखु किसानहरू तेस्रो पटक न्याय माग्दै काठमाडौं पुगेका छन् । कतिपय उद्योगीहरुले आन्दोलनमा उत्रिएकाहरु उखु किसान नै नभएको भन्दै सरकारलाई भुक्तानी दिलाउा कडाई गर्न आवश्यक नभएको लबिङ समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : २५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय