१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

राज्यले सबै नागरिकलाई निशुल्क कोरोना खोप उपलब्ध गराउँछ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउने बताएका छन ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै भने, “राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । खोप आयातका लागि हाल सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको र यसमा आर्थिक समस्या नहुने मन्त्री पौडेलको भनाई छ ।

कोरोना खोप आएपछि उमेर अनुसार र आवश्वयकता अनुसार भने लगाइने उनले स्पष्ट पारे ।

सरकारकाले सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको मन्त्री पौडेलले जानकारी दिए।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ३ : ३८ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ