२ पुस २०८२, बुधबार | December 17, 2025

१८ जिल्लाका सीडीओसहित सहसचिव र उपसचिवकोे सरुवा



काठमाडौं । गृह मन्त्रालयलले १८ जना प्रमुख जिल्ला अधिकारी सहित सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।

ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केहि सहसचिव तथा उपसचिवहरुको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिस्तरीय निर्णय गर्दै गृहमन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

गुल्मीका भरत कुमार शर्मालाई गृहमन्त्रालय तानिएको छ भने रामेछापबाट रुद्रा देबी शर्मालाई गुल्मी सरुवा गरिएको छ । ललितपुरमा ढुण्डिप्रसाद निरौलालाई प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ३ : ३३ बजे

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै