१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद विघटन विरोधमा नेकपाको युवा संघ र विद्यार्थीको प्रदर्शन



कावासोती । संसद विघटनको विरुद्ध सरकार निकट युवा संघ र अनेरास्ववियुले नवलपुरको सदरमुकाम कावासोतीमा प्रदर्शन गरेको छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गरेपछि नवलपुरमा प्रदर्शन गरेका हुन प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जिल्ला सदरमुकाम कावासोतीमा युवा र विद्यार्थीले संयुक्त रूपामा प्रदर्शन गरेका हुन् ।

कावासोतीको सभापति चोकमा युवा र अनेरास्ववियु विद्यार्थीहरुले सडक अवरुद्ध गरेर प्रधानमन्त्री केपीको प्रस्तावले संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् ।

जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान माथि प्रधानमन्त्री ओलीले प्रहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

संसद विघटन को विरोधमा देशभर आन्दोलन चर्काउने युवा र विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : ४४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज