३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा बुझायो २९० केन्द्रीय सदस्यको हस्ताक्षर



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, लिलामणी पोखरेल, मुक्ति प्रधान सहितको टोलीले आयोगमा गई २९० जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको हो ।

यसअघि मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू पनि निर्वाचन आयोगमा बुझाएको छ । आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको नेता पाण्डेले बताए ।

बुधबार बसेको प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : ४७ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै