२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक बबरमहल स्थित कार्की पार्टी प्यालेसमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नु अघि पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटीले महासचिवको टुंगो लगाउने बताइएको थियो ।

यस्तै आज बस्ने बैठकले पार्टी महासचिव सहित पदाधिकारी थप गर्ने तथा अध्यक्ष प्रचण्डले यस अघि स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रस्ताव माथि छलफल गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १ : ५० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको