२४ श्रावण २०८३, आइतबार | August 9, 2026

डिशहोमले गर्यो डिलर दाईको डिस्काउन्ट अफरका विजेताहरुलाई चेक हस्तान्तरण



काठमाडौ । डिसहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना’ अन्तर्गत लाइभ लक्की ड्रका भाग्यशाली विजेतालाई रु १ लाखको चेक हस्तान्तरण गरेको छ ।

धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक हस्तान्तरण गरका हुन ।
CAS ID No. 2558254745   रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने र कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि रु १० हजार प्रदान गरिएको छ ।

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्की ड्रमा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवेबाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ । विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  २ : १५ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको