१ आश्विन २०८३, बिहिबार | September 17, 2026

नवज्योति क्लबको आयोजनामा तिलोत्तमामा ब्याडमिन्टन प्रतियोगिता शुरु



बुटवल । तिलोत्तमा नगरपालिकामा खुल्ला बि लेभल ब्याडमिन्टन शुरु भएको छ ।

समाजसेवी तथा स्व किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लबको आयोजनामा प्रथम एनजेवाईसि खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुक्रबारदेखि शुरु भएको हो ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेस सभासदस्य दधि न्यौपाने, तिनपा वडा नं १ का तामनाथ पाण्डे, नेकपा तिलोत्तमा नगर कमिटिका अध्यक्ष मोहन चापागाई, शिवनगर सामुदायिक वनका अध्यक्ष उमानन्द कंडेल, क्लबका अध्यक्ष दिपेश कंडेल, सचिव सागर भट्टराईले उद्घाटन गर्दै खेलमार्फत युवाहरुलाई संगठित र सामाजिक कार्यमा अग्रसर गराउन सकिने बताए ।

यसैबिच शुक्रबार भएको उद्घाटन खेलमा सन्तोष भट्टराई र सुदिप ज्ञवालीको जोडीले खिमानन्द भट्टराई र दिपक ज्ञवालीको जोडीलाई २-१ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा ६३ वटा टिमले भाग लिएको संयोजक प्रेम कुमार केसीले बताए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : १९ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा