२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको साधारण सभा सम्पन्न



बुटवल । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १४ औं बार्षिक साधारण सभा शंकरनरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बाबुराम भुषालको अध्यक्षता संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष धनश्याम (गोपाल) भुषाल को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारणस भामा बोल्दैप्रमुख अतिथी भुषाल व्यसायीक हित संग संगै संस्थाले गरेको समाजिक कार्यको उच्च मुल्यांक भैरहेको बताए ।

कार्यक्रममा विशिष्ठ आतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले व्यवसायीहरुको हक हितको लागि नरपालिका जहिले पनि सकारात्मक रहेको धारणा राखे ।

कार्यक्रममा निर्वतनमा अध्यक्ष केशव कुँवर, व्यवसायी सल्लाहकार कृष्ण प्रसाद पोखरेल, भिमकान्त पन्थी, वजिर शाह, भिकाकान्त पन्थी, यदाव गैरे, विर मान लामा सुरेन्द्र कुमार कान्दु, कानुनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे, टोल विकास संस्थाका यादव गैरे, किसान गणेश भण्डारीले लगायतले शुभकाकाना मन्तव्य राखेका थिए ।

कार्यक्रम महासचिव मेघनाथ पौडेलको सञ्चालन र उपाध्यक्ष अमृत भट्राई को स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष केशव कुँवर, बरिष्ठ उपाध्यक्ष मो. याकुवलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । एक साता भर विभिन्न रचनात्मक कार्यक्रम गरेको संघले शंकरनगर वन वाटिकामा बनभोज समेत आयोजना गरेको थियो ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ४ : ०७ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले