२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा मोबाईल चार्जिङ्ग स्टेशन जडान



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रोट्याक्ट क्लब अफ तिनाउ सिटि र रोटरी क्लब अफ बुटवल साउथले मोबाईल चार्जिङ्ग स्टेशन जडान गरेको छ ।

अस्पतालमा आउने बिरामीका कुरुवालाई मोबाईल चार्ज गर्न सजिलो होस भन्दै क्लबले आज अस्पतालमा चार्ज स्टेशन जडान गरेको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ वटा चार्जिङ्ग स्टेशन जडान गरिएको रोट्याक्ट क्लब अफ तिनाउ सिटिका अध्यक्ष अनुप पाण्डेयले जानकारी दिए । अस्पतालमा आपत्तकालिन अवस्थामा आउने कुरुवाहरुलाइ लक्षित गरेर स्टेशन जडान गरिएको उनले बताए ।

बुटवलमा रहेका अस्पतालहरुमा ३० वटा जडान गर्ने लक्ष्य रहेको पाण्डेयको भनाई छ । अस्पतालका अध्यक्ष सुर्य प्रसाद भट्टराई र मेशु राजेन्द्र प्रसाद खनालको उपस्थितीमा चार्ज स्टेशन प्रदान गरिएको कार्यक्रमका संयोजक अशोक ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : २२ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले