२१ बैशाख २०८३, सोमबार | May 4, 2026

घरेलु तथा साना उद्योग महासंघको बुटवलमा समिति गठन



बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुटवल उपमहानगर नगर समिति गठन भएको छ ।

मगलबार बुटवलमा जिल्ला अध्यक्ष कनैयालाल कसौधनको अध्यक्षता भएको भेलामा बोल्दै प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकले संघको आवस्यक्ता थप बृद्धि भएको बताए ।

कार्यक्रमा जिल्ला महिला अध्यक्ष मन्जु भुषाल स्वागत ,सचिव टंक प्रसाद अधिकारी संचालन र धुव्र घितालको धन्यवादमा भएको कार्यक्रममा, प्रदेश महिला अध्यक्ष शान्ति शर्मा लगायतले बाेलेका थिए ।

भेलाले विमलराज भटराईको अध्यक्षतामा बुटवल नगर समिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा टेक बहादुर पौड्यल,उपाध्यक्षमा निशान भुषाल,सचिव विक्रम के.सी.कोषाध्यक्षमा भुपेन पाण्डेय, यस्तै सदस्यहरुमा प्रदिप जि.सी सुनिता आचार्य, महेश शर्मा चयन भएका छन् ।

यस्तै बुटवल नगर महिला अध्यक्षमा रमा पराजुली,उपाध्यक्षमा मिना प्रधान, सचिवमा मिना थापा तुलाधर कोषाध्यक्षमा दुर्गा पंगेनी यस्तै सदस्यहरुमा पुनम गूरुड मन्जु कुवर, निकिता शाक्या रहेको समिति गठन भएको छ । यस्तै सल्लाहकारमा कमला पराजुली पोखरेल (मन्जु)लाई चयन गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ०६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ