२६ बैशाख २०८१, बुधबार | May 8, 2024

भद्रकालीमा बस दुर्घटना, १ जना घाइते



काठमाडौं । काठमाडौंको भद्रकालीमा बिहानै बस दुर्घटना भएको छ ।

साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बा ३ ख ४४३७ नम्बरको चन्द्रगिरी यातायातको सार्वजनिक बस दुर्घटना भएको हो ।

बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ५ जना सवार उक्त बस दुर्घटनामा १ जना घाइते भएका छन् ।

बस पल्टिएपछि उक्त रुट प्रभावित बनेको छ । बसलाई त्यहाँबाट हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : ४२ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा