१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

पिएम कपमा आज पनि दुई खेल हुँदै



काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलवार पनि दुई खेलहरु हुँदैछन् ।

मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

कर्णालीविरुद्ध मैदान उत्रदा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ भने गण्डकी जितको शुरुवात गर्न चाहान्छ ।

सोमबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई २ विकेटले हराएको थियो भने पहिलो खेलमा गण्डकी आर्मीसँग पराजित भएको थियो ।

यस्तै आजै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा दुबै टिम जित निकाल्दै सुखद शुरुवात गर्ने योजनामा हुनेछन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ३५ बजे

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि