१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुकुम पश्चिमको राडी बजारमा अनिश्तिकालीन निषेधाज्ञा जारी



रुकुम पश्चिम । रुकुम पश्चिमको राडी बजारमा अनिश्तिकालीन निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले एक विज्ञप्ति जारी गरी मंगलबार साँझ ५ बजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।

जिल्लाको पूर्वी क्षेत्र घारी खोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

प्रशासन कार्यालय रुकुम पश्चिमले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।

जिल्लाको आठबीसकोट नगरपालिका-९ राडीबजारमा केही समूहबाट अशान्ति सिर्जना गर्न खोजेकोले निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

मंगलबार राडी बजारमा नेकपा प्रचण्ड-नेपाल पक्ष र काँग्रेस कार्यकर्ताहरुबीच दोहोरो झडप भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ४२ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा