१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किंदा एकको मृत्यु, दुई घाइते



चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ५ भण्डारा नजिकै स्यार्से पेट्रोल पम्प अगाडि बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको ना ७ ख २१११ नम्बरको मकालु बस र पुर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको हो ।

एक आपसमा बस र ट्रक ठक्कर खादा बसका चालक सहित बसका २ जना घाईते भएका छन् । बसका चालक भने गम्भीर घाईते भएको छ । यता ट्रकतर्फको भने चालक मात्र घाईते भएको छ ।

दुर्घटना पश्चात ट्रक चालक भने चेपिएको अवस्थमा रहेकोले उद्धारमा केहि ढिलाई भएको थियो । झण्डै ४० मिनेट पछि चेपिएको ट्रक चालकलाई सकुशल उद्धार गरि उपचारको लागि भरतपुर पठाईएको छ ।

सकुशल उद्धार गरिए पनि ट्रक चालक चेपिएको अवस्थामा रहेकोले खुट्टामा चोट पुगेको हुन सक्ने ईलाका प्रहरी कार्यालय भण्डाराका ट्राफिक सई प्रदानि रामसुधारेले बताए । घाईतेहरु सबैलाई थप उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : १७ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा