८ बैशाख २०८१, शनिबार | April 20, 2024

६०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्यमा आज पनि वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै ६०० रुपैयाँले उकालो लागेको छ ।

बुधबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा ९२ हजारमा कारोवार भएको थियो ।

यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार २६० मा कारोवार भएको चाँदी आज भने एक हजार २७५ रुपैयाँमा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ११ : ५४ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको