२४ असार २०८३, बुधबार | July 9, 2026

मध्यपश्चिमाञ्चल विश्वबिद्यालय अन्तर्गतका क्याम्पस प्रमुखहरुले दिए सामुहिक राजिनामा



सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वबिद्यालय अन्तर्गतका क्याम्पस प्रमुखहरुले सामुहिक राजिनामा दिएका छन्। आज उपकुलपतीको कार्यालयमा बसेको बैठकमा विश्वबिधालयका उपकुलपती नन्द बहादुर सिहले क्याम्पस प्रमुखहरूलाई अभद्र ब्यबहार तथा गालीगलौज गरेको र प्राज्ञिक थलोमा उपकुलपतिको व्यबहार आपत्तिजनक भएको भन्दै क्यामपस प्रमुखहरुले सामुहिक रुपमा राजिनामा दिएको बताइएको छ ।

बिगत १३ दिन देखी विश्वबिधालयमा बिधार्थीहरु रिटेक परिक्षाको माग गर्दै आन्दोलन गरिरहेको अबस्थामा विद्यार्थीहरुले गरेको आन्दोलन दबाउन भुमिका नखेलेको भन्दै क्याम्पस प्रमुखहरुलाई बैठकमा अस्लिल गालिगलौज तथा अभद्र ब्यबहार गरिएको भन्दै राजिनामा बुझाएको नाम नबताउने सर्तमा बैठकमा सहभागी क्याम्पस प्रमुखले बताए ।

स्रोतका अनुसार राजिनामा दिनेमा MUSOM सकायका डाइरेक्टर, शिक्षा संकाय प्रमुख, School of Law का डाइरेक्टर , Central Campus of Engineering का क्यामपस प्रमुख, मानबिकी संकायका क्यामपस प्रमुख, व्यबस्थापन संकायका क्यामपस प्रमुख रहेका छन्। राजिनामाका बारे भोलिमात्रै सार्बजनिक गर्ने क्याम्पस प्रमुखहरुले बताएको स्रोतले भन्यो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : ३४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको