७ चैत्र २०८२, शनिबार | March 21, 2026

पाँच हजार घुस लिर्दै गर्दा २ जना नापी निरीक्षक पक्राउ



बुटवल । रुपन्देही जिल्लाका २ जना नापी निरिक्षक अख्तियारको फन्दामा परेका छन् ।

जिल्ला अदालत रुपन्देहीमा नापी निरीक्षको रुपमा काम गर्दै आएका मनोज थापा र सुमित चौलागाईलाई सेवाग्राहीबाट घुस लिर्दै गर्दा अख्तियारले नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको कोटईमाई गाउँपालिका वडा नम्बर १ कोलादीबाट सेवा ग्राहीसंग ५ हजार घुस लिदै गर्दा उनलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुषालले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ५९ बजे

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल