१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

पिएम कप क्रिकेट : आज आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्ने



काठमाडौं । प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज सोमवार दुई खेलहरु हुँदैछन ।

बिहान ९ बजे शुरु हुने खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब तथा पुलिस क्लब र प्रदेश २ प्रतिस्पर्धा गर्न लागेका हुन ।

विभागीय टिम आर्मी र एपीएफबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । दुबै टिम समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन । समूह ए मा रहेका यी दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन ।

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा पुलिसले प्रदेश २ सँग प्रतिस्पर्धा गर्नेछ । प्रदेश २ लाई हराएर सेमिफाइनल पुग्न चाहने पुलिसका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । यो खेलपछि पुलिस र लुम्बिनी मध्ये एक टिम सेमिफाइनल पुग्नेछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ८ : १० बजे

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि