२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु



बुझाङ । बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु, भएको छ । शुक्रवार साँझ छविस पाथीभेरा गाँउपालीका वडा ७ खोरी गाँउका रमेश वोहराको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाँउपालीको थली जिउलामा लाग्ने लाकूरी मेलावाट घर फर्किने क्रममा भिरवाट लडेको अवस्थामा फेला फरेको वोहोराको शव फेला परेको थियो ।

भिरबाट आफै खसेको बताईएपनि ओबरासँग संगै आएका लव वोहरालाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको प्रहरी प्रमुख खड्काले बताए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ०१ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज