२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

पहिलो पाईलाद्धारा २ सय बढि बालबालिकालाई न्यानो कपडा बितरण



पहिलो पाईला नेपालद्धारा बुद्धभुमिका २ सय बढि बालबालिकालाई न्यानो कपडा बितरण गरेका छ ।

पहिलो पाईला नेपाल केन्द्रिय कमिटी, पहिलो पाईला नेपाल बुटवल शाखा र बुद्दभुमि नगरपालिकाको संयुक्त आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

न्यानो माया अभियान अन्र्तगतको न्यानो कपडा वितरण कार्यक्रम बुद्धभुमि नगरपालिका वडा नं.८ स्थित श्री आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि विद्यार्थीलाई सुईटर, टोपी, मोजा लगायतका न्यानो कपडा वितरण गरिएको हो । विद्यालयमा अधिकाशं गरिब, विपन्न परिवारका बालबालिकाले अध्ययन गर्दै आएका छन ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : १० बजे

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु