११ चैत्र २०८२, बुधबार | March 25, 2026

अख्तियार प्रमुखमा प्रेम राईको इन्ट्रीसँगै कार्यबहाक प्रमुख आयुक्त जोशीद्वारा राजीनामा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबहाक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

विवादास्पद ढंगले अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्तलाई नियुक्ति दिएकै दिनमा कार्यबहाक प्रमुख आयुक्त जोशीले राजीनामा दिएका हुन् ।

जोशीले आफु आयुक्त भएकै बेलामा अख्तियारमा सचिव रहेका प्रेम राई प्रमुख आयुक्त बनेर आएपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् । यद्यपी, उनले यसबारे केही बताएका छैनन् । जोशीले आजै राष्ट्रपतिसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन् ।

अख्तियार प्रमुखमा राईसँगै दुई आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवाल नियुक्त भएका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : ५० बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग