१ पुस २०८२, मंगलबार | December 16, 2025

बाजुरामा निजी बिद्यालयद्वारा खेलकुद सप्ताह सञ्चालन



बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको कन्वर्स एकेडेमी विद्यालयले आज देखि खेल सप्ताह सञ्चालन गरेका छन ।

स्वास्थ्यका लागि खेल राष्ट्रको लागि खेल भने मुल नाराका साथ आज एक कार्यक्रमका विच खेलकुद सप्ताह शरु गरिएको छ ।

विद्यार्थीहरूको चौतर्फी विकास होस भन्ने उदेश्य र खेलकुदको संरक्षण तथा सम्बर्धनकालागि विद्यालयले स्थानीय खेल सप्ताह कार्यक्रम को आयोजना गरेको स्थानीय कन्वर्स एकेडेमी विद्यालयका प्रधानाध्यापक गोविन्दराज जोसीले बताए ।

आज देखी सुरू भएको खेलमा भलिवल,फुटवल,रिले दौड लगाएका खेल सञ्चालन खेलाईने प्रअ जोसिले बताए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ०९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज