२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मकवानपुरमा सुमो दुर्घटना : एक जनाको मृत्यु, चारजना गम्भीर घाइते



हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन ।

हेटौँडातर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको सुमो त्रिभुवन राजपथ अन्तरगत सडक खण्डमा हिमपातमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा पर्दा सप्तरी बनौली–२ का ३३ वर्षीय प्रमान्द चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा वीरगञ्ज–१३ का ३० वर्षीय मनोज साह, मनोजकी श्रीमती २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई –१० का ३२ बर्षीय प्रदिपकुमार साह, सर्लाही अभिलासी–७ का ३२ वर्षीय मधुकर यादव गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १० : ४३ बजे

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले