६ श्रावण २०८३, बुधबार | July 22, 2026

बारामा घरभित्रै सुतिरहेकी महिलाको हत्या



कलैया । बाराको महागढीमाई नगरपालिकामा घरभित्रै सुतिरहेकी एकजना महिलाको हत्या भएको छ । गयराती महागढीमाई वडा नम्बर १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको घरभित्रै हत्या भएको हो ।

मृतक कान्तिदेवीलाई गलामा धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।

घटनाको जानकारी आएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए ।

प्रहरीका अनुसार आइतबार बेलुकी घरमा कोहि नभएका बेला उनको धारीलो हतियार प्रयोग गरि हत्या गरिएको हो । उनको हत्याका बेला मृतकका श्रीमान खाना खाएर घरबाहिर गएको र घर फर्कदा श्रीमति मृत फेला परेपछि उनले हल्लाखल्ला गर्दै छिमेकी बोलाएका थिए ।

कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ५८ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन